भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने पाकिस्तानको दाबी
काठमाडौँ । पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै सोही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण … पूरा पढ्नुहोस् »