भारतीय विदेशसचिव रात्रिभोजका लागि सोल्टी होटलमा
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोजका लागि सोल्टी होटल पुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल … पूरा पढ्नुहोस् »