भोली सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार
काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन … पूरा पढ्नुहोस् »















