भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको प्रक्रिया अघि बढाउने निर्णय
काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएका छन् । सर्वोच्च अदालतबाट ‘जफत हुने’ फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउनेबारे गृहमन्त्री लेखकले निर्णय … पूरा पढ्नुहोस् »