भ्रष्टाचारलाई राजनीतिक रङ्ग दिने प्रवृत्ति
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार मुद्रामा मुछिएपछि फेरि एक पटक मुलुकमा आर्थिक अनियमितता, बेथिति र अपचलनका सन्दर्भमा गंभिर प्रश्न उठेको छ । पतञ्जलिले जग्गा खरिद र सट्टापट्टा गर्दा हठवादीको व्यवस्था … पूरा पढ्नुहोस् »