मध्यभोटेकोसीको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का संघीय सांसद … पूरा पढ्नुहोस् »