मन्जुश्री फाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ईटहरी शाखाबाट लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी–०७ बज्रालाई करिब १ लाख ३० हजार रुपैयाँ बराबरका शैक्षिक तथा अन्य उपयोगी सामग्री सहयोग … पूरा पढ्नुहोस् »