मन्जुश्री फाइनान्स १९औं वर्षमा प्रवेश
काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। संस्थाले यो अवसरमा देश–विदेशमा रहेका आफ्ना ग्राहक, शुभेच्छुक, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। … पूरा पढ्नुहोस् »