मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ। शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल यू-१९ एसिया … पूरा पढ्नुहोस् »