‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीलाई

काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित ग्रान्ड फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा … पूरा पढ्नुहोस् »