यसपटकको बजेटमा अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न जोड दिइनेछ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने प्रष्ट पारेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति … पूरा पढ्नुहोस् »