राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक केहि समयबाट जारी रहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । … पूरा पढ्नुहोस् »