रास्वपाको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान अर्को आदेश नभएसम्मका लागि पोखरा … पूरा पढ्नुहोस् »