रुसले भन्यो- अमेरिकाले छद्म युद्ध गरिरहेको छ

मस्को । अमेरिकाले आफूविरुद्ध छद्म युद्ध गरिरहेको आरोप लगाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको रुसले आलोचना गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको वासिंटन भ्रमणका … पूरा पढ्नुहोस् »