शिक्षा विधेयकमा महासंघको असन्तोष

काठमाडौं । संसदीय उपसमितिले पेश गरेको शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति शिक्षक महासंघले कडा आपत्ति जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनले शिक्षकमाथि विभेद गरेको आरोप लगाउँदै यसअघि भएका सबै सहमति र … पूरा पढ्नुहोस् »