भिजिट भिसा प्रकरणमा लेनदेन गरेको छैन- वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा लेनदेन नगरेको स्पष्ट गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिमा अग्नि सापकोटाको … पूरा पढ्नुहोस् »