विरोध प्रदर्शनलाई थेग्न नसकेपछि सर्बियाका प्रधानमन्त्री भुसेभिकले दिए राजीनामा
काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् । गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो … पूरा पढ्नुहोस् »