वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाण्डौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भुवनसिंह गुरूङ अध्यक्षमा निर्वाचित भएका छन्। लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरूङले … पूरा पढ्नुहोस् »