शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी
काठमाडौं । गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । … पूरा पढ्नुहोस् »