शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि सुनिल शर्मा ‘भूमिगत’

काठमाडौं । साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका … पूरा पढ्नुहोस् »