सगुन सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न
सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘उत्कृष्ट ब्यवसायीक दिगो वित्तीय संस्था’ भन्ने नाराका साथ सदस्यहरुलाई वित्तीय सेवा प्रदान … पूरा पढ्नुहोस् »