नेपाल लाइफ क्यापिटलको साधारणसभा सम्पन्न, सञ्चालक अध्यक्षमा लामिछाने
काठमाण्डौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »