सदनमा सशक्त रूपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत … पूरा पढ्नुहोस् »