सभामुख घिमिरेद्वारा प्रमुख पाँच दलसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले आज मंगलबार प्रमुख पाँच दलसँग छलफल गरेका छन् । छलफलमा कानुन, न्याय तथा संसदीय मामिला … पूरा पढ्नुहोस् »