सर्वदलीय बैठकमा घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्नेसहितका यी हुन् ९ निर्णय
काठमाडौं । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन … पूरा पढ्नुहोस् »