सर्वदलीय बैठक : गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका … पूरा पढ्नुहोस् »