साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको छ । साइमेक्सले न्यु इनर्जी भेहिकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा फाउन्डेसनको स्थापना … पूरा पढ्नुहोस् »