सिटिजन्स बैंकद्वारा शवदाह गृह निर्माणका लागि आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शवदाह गृह निर्माणका लागि सहयोग प्रदान गरेको छ । कोहलपुर नगरपालिका वडा … पूरा पढ्नुहोस् »