सुदूरपश्चिम पहिलो क्वालिफायरमा
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै क्वालिफायर वान खेल्ने पक्का गरेको छ । … पूरा पढ्नुहोस् »















