सुदूरपश्चिम रोयल्स जितको यात्रा कायम राख्दै प्लेअफमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले … पूरा पढ्नुहोस् »