सुनकोसी मरिन डाइभर्सन परियोजना ढिलाइ भए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आइतबार जनकपुरधाममा एकैसाथ … पूरा पढ्नुहोस् »