सुनचाँदी व्यवसायीको विलासिता करबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता करप्रति आपत्ति जनाउँदै सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनवटा प्रमुख संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। … पूरा पढ्नुहोस् »