भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा पाँच लाख जरिबाना !
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्याएको छ । प्रतिनिधिसभामा पुर्याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ । सरकारले तयार पारेको विधेयकमा सामाजिक … पूरा पढ्नुहोस् »