स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार
काठमाडौँ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा पत्राचार गरिसकेको छ । सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिँदै उद्योग … पूरा पढ्नुहोस् »