स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि : महामन्त्री शर्मा

तनहुँ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले वर्तमान व्यवस्थालाई … पूरा पढ्नुहोस् »