स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार … पूरा पढ्नुहोस् »