हुन्डाईको आधुनिक शोरूम बिरगंजमा

काठमाण्डौं । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले वीरगंज–११, श्रीपुर, मुर्लीमा नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस नयाँ शोरूम सञ्चालनमा आएसँगै वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर … पूरा पढ्नुहोस् »