१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज (आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर … पूरा पढ्नुहोस् »