१७औं संस्करणको नाडा अटो शो २०२५ भदौ ३ देखि

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। ‘गो फर मोर’ नाराका … पूरा पढ्नुहोस् »