२८ बुँदे मागसहित जसपा नेपालले घोषणा गर्यो सङ्घर्षका कार्यक्रम
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेका छन् । … पूरा पढ्नुहोस् »















