होण्डा डिओ १२५ले उपल्लो डोल्पामा बनायो नयाँ कीर्तिमान, ५३०० मिटरको उचाइचुम्ने नेपालकै पहिलो स्कूटर

काठमाण्डौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ … पूरा पढ्नुहोस् »