‘‘बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापतिले मिलाउनुपर्छ’’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् । आज आइतबार मिडियाकर्मीसँग कुरा गर्दै सिटौलाले प्रदेशको … पूरा पढ्नुहोस् »

२४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ … पूरा पढ्नुहोस् »

‘अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद खोल्न लचक भयो’ 

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न लचक भएको देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले गृहमन्त्री … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज शुक्रबार बिहान … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका … पूरा पढ्नुहोस् »