काँग्रेसका नेता तथा कार्यकर्ता माथि अब अन्याय हुन दिन्न- नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् । काँग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा. कोइरालाले … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले … पूरा पढ्नुहोस् »

विपिनको रिहाईमा सहयोग गर्न इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्ना इजरायली समकक्षी इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गरेकी छन् । टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री राणाले ७ अक्टोबर २०२३ मा इजरायलमा भएको … पूरा पढ्नुहोस् »

जङगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से ४ प ८६१८ … पूरा पढ्नुहोस् »

महानगर नजिक सडक भासिएपछि बालेनको प्रतिकृया-खोलामाथि घर-बाटो होइन पुल बनाउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिएको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको … पूरा पढ्नुहोस् »

घिसिङले कसको इशारामा यो काम गर्दैछन् ?

नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई धक्क्याउने, तर्साउने र आतंकित गराउने काम बारम्बार गरिरहेको छ । देशमा उद्योग कलकारखाना नहुँदा रोजगारीका अवसरमा संकुचन आएको छ । सरकारको उद्योग नीति गलत भएकाले … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिम आज वेष्टइण्डिज प्रस्थान गर्दै

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति … पूरा पढ्नुहोस् »

आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । पहिलो टी-२० खेलमा आयरल्याण्ड ए ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको … पूरा पढ्नुहोस् »

भारतले नेपालमा २० करोड सम्मका आयोजनामा सिधै खर्च गर्ने सम्झौता नयाँ होइन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौता नयाँ सम्झौता नभएको बताएका छन् ।  बुधबार संसदको कानुन न्याय … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप : नेपाल समूह डी मा , दक्षिण अफ्रिका लगायतसँग खेल्ने

काठमाडौं । आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल … पूरा पढ्नुहोस् »