खतरनाक मोडमा विद्याको भविष्य

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मास्कवादी लेनिनवादी– एमाले) भित्रको रडाको मन्थर भए जस्तो देखिए पनि अझैँ किनार लागेको भने छैन । पटक पटक विभाजन र … पूरा पढ्नुहोस् »

कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ दर्शकमाझ

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रले पछिल्लो समय निरन्तर नयाँ प्रयोग र सिर्जनाहरू प्रस्तुत गरिरहँदा निर्देशक उत्तम केसीले नयाँ कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ लिएर दर्शकमाझ आएका छन्। चुईचुई … पूरा पढ्नुहोस् »

‘रविमाथि राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाउन आएकी हुँ’

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् । विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी … पूरा पढ्नुहोस् »

मस्कको नयाँ ‘अमेरिका पार्टी’ माथि ट्रम्पको टिप्पणी: ‘असफल हुने निश्चित’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायी एलन मस्कद्वारा घोषणा गरिएको नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’को आलोचना गर्दै त्यसलाई बालहठ र असफल हुने निश्चित प्रयासको संज्ञा दिएका छन् । ट्रम्पले … पूरा पढ्नुहोस् »

‘माग्ने राजा’ को सुटिङ सुरु

काठमाडौं । केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो । … पूरा पढ्नुहोस् »