हुलतन्त्रको दुष्परिणाम !

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अमेरिका रहेका नेपालीलाई सम्बोधन गर्ने कार्यक्रममा विरोधको प्रयासपछि कार्यक्रम नै रद्द गरिएको प्रचारले नेपाली समाज उद्वेलित भएको छ । … पूरा पढ्नुहोस् »

जनता नै चेतनशील हुनुपर्छ

कुनै पनि वृक्षको जरा कुहेपछि वृक्ष सहीसलामत रहन सक्दैन । जरा सुकेपछि वृक्ष स्वतः सुकेर जान्छ वृक्षको जीवनचक्र जस्तै हो हाम्रो समाज र सामाजिक व्यवस्था । त्यसलाई सुचारु राख्न राज्यको … पूरा पढ्नुहोस् »

विदेशप्रति जवाफदेही रहनेलाई मुक्त गर !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको मर्म र भावना विपरित विदेशको नागरिकता वा स्थायी रुपमा आवासीय अनुमतिपत्र लिएका व्यक्ति सार्वजनिक पदमा वहाल रहे नरहेको छानवीन गर्न सरकारलाई सचेत गराएको छ । … पूरा पढ्नुहोस् »

महासंघ कब्जा गर्ने घृष्ठता !

नेपाल पत्रकार महासंघ यतिबेला डरलाग्दो संकटमा फसेको छ । पत्रकारहरुको छाता संगठनको रुपमा रहैँदै आएको यो महासंघमा भएको अनुचित दलीय हस्तक्षेप नै संकटको मुल कारण हो । अहिले पत्रकार महासंघले … पूरा पढ्नुहोस् »

फैलदों संकट

बजेट अधिवेशनको मुखमा एकपटक पुनः प्रदेश सरकारहरु गंभीर संकटमा फसेका छन् । सत्ता गठबन्धन दलको मात्र बहुमत नप्गेर पटक पटक अर्को दलका सांसद चोर्नुपर्ने बाध्यतामा रहेका प्रदेश सरकारहरु आगामी बर्षको … पूरा पढ्नुहोस् »

निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । … पूरा पढ्नुहोस् »

सरकार लाचार बन्दैछ

राजनितिक स्वार्थ सिद्धिका लागि अपराधलाई राजनीतिकरण गर्ने र अपराधीलाई चोख्याउने प्रवृति संसारभरि नै छ । त्यसमा पनि राजनीतिको आडमा सारा अपराध छोप्न खोज्ने गरिब देशहरुमा यो प्रवृति बढ्तै हावि छ … पूरा पढ्नुहोस् »