कास्कीमा विगतको चुनाव : मत कम खस्ने, बदर धेरै हुने

काठमाडौँ । कास्की सचेत र साक्षर जिल्लाका रूपमा परिचित छ । सचेत जिल्लामा पनि मतदाता भने खासै सचेत देखिएका छैनन् । यसअघिको निर्वाचन हेर्दा निर्वाचनबारे यहाँका मतदाता धेरै सचेत नभएको … पूरा पढ्नुहोस् »

माधव नेपालले दायर गरेको रिटको सुनुवाइ हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो … पूरा पढ्नुहोस् »

गण्डकीबाट ११ जना तेस्रो लिंगी मतदाता

काठमाडौँ । गण्डकी प्रदेशबाट यो स्थानीय निर्वाचनमा झण्डै १८ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार नौ लाख २४ हजार ९४८ महिला र आठ लाख ६४ हजार ४५२ पुरुषसहित … पूरा पढ्नुहोस् »

ओलीको अपिल– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन् । ‘मौन अवधि चलिरहेको छ । … पूरा पढ्नुहोस् »

मतदान गर्न मतदाता नामावली अनिवार्य

काठमाडौँ– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने … पूरा पढ्नुहोस् »

मतदान गर्नका लागि शीर्ष नेताहरु चितवनमा

काठमाडौँ । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन गइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र … पूरा पढ्नुहोस् »

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका … पूरा पढ्नुहोस् »

एमालेका कार्यकर्ताहरुद्वारा कांग्रेस कार्यकर्तामाथि कुटपिट

काठमाडौं । पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ । २३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले रुवाखोलामा मतदान गर्ने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार … पूरा पढ्नुहोस् »