मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक

काठमाडौँ । सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको … पूरा पढ्नुहोस् »

रोटरी क्लबले दियो स्कुललाई शुद्ध खाने पानी, मेसिन र १६ वटा सौचालय

काठमाडौं । रोटरी क्लब अफ पाटन वेस्टले सप्तरीको कन्चनरुप नगरपालिकास्थित शंखर माध्यमिक विद्यालयलाई ह्यापी स्कूल प्रोजेक्टअन्तर्गत शुद्ध पिउने पानी, छात्राहरुको लागि स्यानिटरी प्याड भेन्डर मेसिन, सरसफाईको व्यवस्था एवं छात्र छात्राहरुको … पूरा पढ्नुहोस् »

डोटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा … पूरा पढ्नुहोस् »

आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ुअसानी नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »

भोट मागेकै विषयमा कार्यकर्तामाथि कुटपिट

काठमाडौँ । खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी … पूरा पढ्नुहोस् »

मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको … पूरा पढ्नुहोस् »

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन चलाउन नपाउने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन अनुमति नलिएका सवारी साधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभए सम्म … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाबाट आज ६७ हजार जना बाहिर निस्के

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका … पूरा पढ्नुहोस् »

जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित … पूरा पढ्नुहोस् »

धनगढीका मतदान अधिकृत भट्ट घाइते

काठमाडौँ । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका … पूरा पढ्नुहोस् »