टिकटक बनाउन शहरी विकासमन्त्री बनेको हो ?

काठमाडौँ । शहर व्यवस्थित बनाउने जिम्मेवारी पाएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री आएको पनि धेरै भयो । उनले पदभार ग्रहण गरेर लामो समय बितिसकेको छ । आएदेखि नै शहरीमन्त्री झाँक्रीले भन्दै … पूरा पढ्नुहोस् »

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको … पूरा पढ्नुहोस् »

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच … पूरा पढ्नुहोस् »

प्रमुख बालेन्द्र शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, … पूरा पढ्नुहोस् »

चितवनमा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

काठमाडौँ । सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र … पूरा पढ्नुहोस् »

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

काठमाडौँ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थान र वडा नं ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । … पूरा पढ्नुहोस् »

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । … पूरा पढ्नुहोस् »

आजबाट नेपालको विद्युत् भारतमा निर्यात, कति रुपैँया युनिट बिक्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार … पूरा पढ्नुहोस् »

वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ

काठमाडौँ । विश्व वतावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर-१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै, आइतबार नौ हजार ८३५ संक्रमित

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ ।त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा … पूरा पढ्नुहोस् »