पशुपति मन्दिरको जलहरी बनाउँदा १७ किलो सुन गायब !

काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा २०७७ फागनु १२ गते पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा एक सय आठ … पूरा पढ्नुहोस् »

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ।एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ … पूरा पढ्नुहोस् »

उज्यालो चन्द्रागिरि अभियान सिसी क्यामरा र सडक बत्ती जडान

चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० … पूरा पढ्नुहोस् »

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

काठमाडौं । झन्डै ३ वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको छ । उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक बहुमतले पारित

काठमाडाैँ । प्रतिनिधि सभाबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संसदबाट बहुमतले पारित भएकाे छ । विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए । विधेयकमाथि बिहीवार र शुक्रवार … पूरा पढ्नुहोस् »

विश्वराज पोखरेलको रिट खारेज, सिंह नै आईजीपी रहने

काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट खारेज गरेको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने … पूरा पढ्नुहोस् »

चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो … पूरा पढ्नुहोस् »

विकास राणाको गीत यात्रा’ सम्पन्न

काठमाडौं । नेपालको उड्डयन क्षेत्रका सुपरिचित र सफल व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न … पूरा पढ्नुहोस् »

विश्व बैङ्कद्वारा थप साढे १२ अर्ब ऋण स्वीकृत

काठमाडौँ । विश्व बैङ्कले नेपालका लागि थप १०० मिलियन डलर अर्थात् साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैङ्कले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर … पूरा पढ्नुहोस् »