संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो-गृहमन्त्री खाण   

काठमाडौँ  ।  गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको … पूरा पढ्नुहोस् »

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को आज (शुक्रबार) को बैठकले विभिन्न ११ निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष … पूरा पढ्नुहोस् »

आइजीपी बढुवाविरुद्धको मुद्दामा दुवैतर्फ जवाफी बहस सकियो

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको आज शुक्रबार दुवैतर्फको जवाफी बहस सकिएको छ । टिफिन टाइमसम्म बहस सक्ने कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आदेश गरेका थिए । टिफिन … पूरा पढ्नुहोस् »

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको … पूरा पढ्नुहोस् »

तनहुँ जलविद्युत् आयोजना: भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सकियो   

दमौली  । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत्गृहको सुरुङ खन्ने काम … पूरा पढ्नुहोस् »

बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने … पूरा पढ्नुहोस् »

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै   

काठमाडौँ  । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ ।    कूल ४५६ मेगावाट क्षमताको … पूरा पढ्नुहोस् »

तराई–मधेसमा दैनिक गर्मी बढ्यो   

धनुषा ।  तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।        जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक … पूरा पढ्नुहोस् »

दूरावस्थामा राष्ट्रिय गौरवको आयोजना   

बागलुङ  । दुई वर्षअघिको वर्षात्मा क्षतविक्षत बनेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्ड झनझन दूरावस्थामा पुगेको छ । सालिन्दा खस्ने पहिराले सडक जीर्ण र बिरुप बनेको छ । मर्मत सुधारको कुनै गुञ्जायस … पूरा पढ्नुहोस् »

आलेख सेवा सरकारको वर्षदिन पूरा हुँदै ‘डिजिटल नेपाल’ को योजना   

काठमाडौँ । वर्तमान सरकार गठन भएको वर्षदिनमा देशको सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेष गरी एक वर्षको अवधिमा सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को योजना … पूरा पढ्नुहोस् »